UNOES日ネ辞書日本語⇄ネパール語辞書

夕暮れ

1. evening

  • 夕暮れに

    सूर्यास्त हुँदा ; घाम अस्ताउँदा

  • とある夏の夕暮れ

    गर्मीको एक साँझ (/ बेलुकी)

  • 夕暮れ時に子供たちは帰って行った

    जब साँझ (/ अध्याँरो) पर्दै गयो विद्यार्थीहरू घर गए (/ फर्के) ।

  • 夕暮れに鳥たちは巣に戻った

    सूर्यास्त भएपछि चराहरू आफ्नो बासस्थानतर्फ लागे ।