UNOES 日本語・ネパール語辞典用例つき・無料

優遇

  • この店では常連客が優遇される

    यो पसलले नियमित ग्राहकहरूलाई विशेष मान्यता दिन्छ ।

  • 遠来の客だと優遇された

    परैबाट आयो भनेर हामी राम्ररी व्यवहार (/ बरताव) गरियौं ।

  • 経験者は給与を優遇されます

    अनुभवी व्यक्तिलाई राम्रो तलब (/ पैसा) तिरिन्छ ।

複合語