UNOES日ネ辞書日本語⇄ネパール語辞書

友人

1. 〔友〕 a friend; साथी ; मित्र ; मीत ;〔仲間〕 a companion; सँगी ; सँगती ; कम्पनी * ネ英;

  • 大事な友人

    इष्ट (/ बहुमूल्य) मित्र

  • 友人関係

    मित्रता ; साथीबीचको सम्बन्ध

  • 接触時間の長い友人

    लामो समयसम्म सँगै बस्ने साथीहरू

  • 入院中に友人家族が面会に来た

    अस्पतालमा कलाई भेट्न साथीभाइ र परिवार आए ।

  • 彼を名前で呼んで友人として訴えた

    उसको नाम लिएर साथीलाई जस्तो गरी सम्झाएँ ।

  • おい友人今度はオフィスの後ろを見て回ろう ’

    लौ साथी अब पछाडिका अफिसहरू घुमौं ।

  • 彼は家庭より友人を優先させる

    उनी आफ्नो परिवारको सट्टा साथीहरूलाई प्राथमिकता दिन्छन् ।