UNOES 日本語・ネパール語辞典用例つき・無料

勇気を出す

take courage; साहसी हुनु ; साहस बटुल्नु ; ढाडस (/ साहस) गर्नु ;

  • 勇気を出せずしり込みした

    म साहस बटुल्न नसकेर पछि हटेँ ।

  • 勇気を出しなさい!私は世を征服したのです(聖)

    ढाडस गर, मैले संसारलाई जितेको छु ।

  • 子供よ,勇気を出しなさい

    हरेस नखाऊ बाबु ।