UNOES日ネ辞書日本語⇄ネパール語辞書

勇気付ける

1. 〔動詞として〕 encourage~; chear~up; hearten; ~ लाई उत्साहित (/ प्रोत्साहित) तुल्याउनु ; हौसला (/ ढाडस / हिम्मत) दिनु ; सन्चो महसुस गराउनु ; निको पार्नु ; उठाउनु ;

  • そのことを考えると頑張ろうと勇気付けてくれる

    त्यो सोच्नुले मलाई परिश्रम गर्ने हिम्मत दिन्छ ।

  • あなたのお言葉で勇気付けられました

    तपाईको वचनले गर्दा मलाई प्रोत्साहित बनायो ।

  • 彼ははるばる遠くから来てくれた友を見て勇気付けられた

    तिनले टाढाबाट आएका भाइहरूलाई देखेर हौसला लिए ।