有効
1. 〔効力があること〕
この薬は頭痛に有効だ
यस औषधीले टाउको दुखाइलाई छुन्छ (/ ठीक पार्छ) ।
その法律はまだ有効だ
यो ऐन अझै जारी (/ लागु) भएको छ ।
この切符は本日限り有効です
यस टिकट आज मात्र जारी (/ लागु) हुन्छ । ; यस टिकट आज मात्र काम गर्छ ।
その後始めて新しい契約が有効になった
त्यसपछि मात्र नयाँ करार क्रियाशील भयो ।
本契約はが就労を開始した日より有効となる
यो करार पत्र ले काम सुरु गरेको दिनबाट लागु हुने छ ।
連語
有効な
有効な薬
प्रभावकारी (/ प्रबल / शक्तिशाली) औषधी
有効な手段を取る
उपयुक्त (/ प्रभावकारी / प्रबल) उपाय अपनाउनु (/ निकाल्नु)
連語
有効にする
2. 〔役に立つこと〕
~を有効に使う
को सदुपयोग गर्नु ;
時間を有効につかう
समयको सदुपयोग गर्नु ; समय उपयुक्त ढंगमा प्रयोग गर्नु