UNOES日ネ辞書日本語⇄ネパール語辞書

有名

1. 〔良い名〕 fame; celebrity; ख्याति ; मान ; नाक ; प्रतिष्ठा ; यश ; नाम ; कीर्ति ;〔悪名〕 notoriety; कुख्याति ; बदनाम ;

  • 彼は国中で有名だ

    ऊ देशभरमा प्रसिद्ध छ । ; उसको नाम देशभर चलेको छ ।

  • 村では大物として有名だ

    उहाँ गाउँको ठूलो मान्छे कहलाउनुभएको (/ कहलिनुभएको) छ । ; उहाँ गाउँमा ठूलो मान्छेको रूपमा प्रसिद्ध हुनुभएको छ । ; गाउँमा ठूलो मान्छेको रूपमा उहाँको नाम चलेको छ ।

  • この都市は美術演劇哲学弁論術科学で有名だった

    यो सहर कलानाटकदर्शनवक्तृत्व कला र विज्ञानको लागि नामुद थियो ।

  • あのホテルは身なりがよくない客を冷遇するので有名だ

    त्यो होटेल त अलि साधारण लुगा लगाएर जानेहरूलाई रूखो (/ भावशून्य) व्यवहार गर्ने होटल भन्ने नामले चिनिन्छ ।

連語
有名な
  • 国で有名なコンサート会場

    देशको नामी कन्सर्ट हल

  • 世界的に有名な

    विश्वविख्यात ; विश्वप्रख्यात

  • 世界的に有名なブランドのミネラル水

    अन्तराष्ट्रिय ब्राण्डका किसिम–किसिमका मिनरल वाटरहरू

  • 彼は「大いなる群集」と題する有名な話をした

    उनले "त्यो ठूलो भीड" भन्ने आफ्नो सुप्रसिद्ध भाषण दिए ।

  • 当時有名な実業家だった

    ऊ त्यतिखेरको नामी व्यापारी थियो ।

  • これらの都市の中で有名なのがビラトナガルやビルガンジである

    ती शहरहरूमा प्रसिद्ध चाहिँ बिराटनगर र वीरगज हुन् ।

連語
有名に
  • 有名になる

    मा नाम (/ प्रख्यात) कमाउनु ; कहलिनु

  • 彼は歌手として有名になった

    गायकको रूपमा उसले नाम कमायो ।

  • 彼は王の娘の子として有名になることを拒んだ

    उनले राजाकी छोरीको छोरा कहलिनलाई इन्कार गरे ।