憂慮
1. anxiety; apprehension; concern; चिन्ता ; आशका ; जगजगी ;
彼女の将来は憂慮に堪えない
उनको भविष्य धेरै चिन्तित विषय हो । ; उनको भविष्य नसोची नहुने विषय हो ।
連語
憂慮する
医者は病人の病状をとても憂慮している
डाक्टरले रोगीको अवस्थाबारे धेरै चिन्ता गरेका छन् । ; डाक्टर रोगीको अवस्थाबारे चिन्ताकुल (/ चिन्ताग्रस्त) छन् ।
多くの人は熱帯雨林のことを憂慮している
धेरै मानिसहरू उष्ण भेगका जंगलहरूलाई लिएर चिन्तित छन् ।
連語
憂慮すべき
憂慮すべき件
चिन्तनीय (/ शोचनीय / नाजुक / गमभीर) विषय
憂慮すべき別の点は犯罪です
ध्यान दिनुपर्ने अर्को कुरा हो अपराध ।
患者は憂慮すべき症状だ
विरामीको अवस्था गम्भीर (/ सिकिस्त) छ ।
そうだとすればこれは私たちにとって憂慮すべき事柄だ
त्यसो हो भने हाम्रो लागि चिन्ताको विषय हो ।