優先
1. priority; precedence; प्राथमिकता ;
民衆優先の政府
जनयुखी सरकार
病人が優先に援助されているか確かめる
रोगीहरूले प्राथमिकता पाएका छन् कि छैनन् भनी सुनिश्चित गर्नु
連語
優先する
利他的に人を優先させる ’
निस्वार्थ भई अरूलाई प्राथमिकता दिनु
まず何を優先させるか決めなければならない
केलाई प्राथमिकता दिने सो हामीले पहिला नै तोक्नुपर्छ ।
誰でも自分の都合を優先させる
जो पनि आफ्नो अनुकूल खोज्छ ।
彼は家庭より友人を優先させる
उनी आफ्नो परिवारको सट्टा साथीहरूलाई प्राथमिकता दिन्छन् ।
彼らは自分の生活の中で金を優先させる
तिनीहरू आफ्नो जीवनमा पैसालाई महत्व दिन्छन ।