UNOES日ネ辞書日本語⇄ネパール語辞書

有志

1. 〔関心のある人〕 an interested person; जिज्ञासु व्यक्ति ; चासो हुने (/ राख्ने) व्यक्ति ; उत्सुक (/ जान्न खोज्ने) व्यक्ति ;

  • 会員全員ではなく有志だけが講演を聞くことになっている

    सबै जना त होइन तर ति मानिसहरू मात्र उपस्थित भएजसलाई भाषणमा रूचि थियो ।

2. 〔志願者〕 a volunteer; हितैषी ; स्वयंसेवक ;〔志願兵〕 a voluntary soldier; स्वेच्छासैनिक ;

  • 清掃運動に加わる有志を歓迎します

    स्वयम सेवकहरूलाई सरसफईको अभियानमा (/ प्रचारमा) स्वागत छ ।

連語
有志の
  • その地域に何万人もの有志ある人たちが姿を現した

    त्यस इलाकामा दसौं हजार स्वयंसेवकहरू देखा परे ।