夕食
supper; dinner; रातीको मुख्य खाना ; साँझपख खाना ; डिनर * ネ英;
夕食を食べる
साँझको खाना खानु
夕食の用意が整った
डिनर (/ साँझको खाना) तयार भयो (/ भइसक्यो) ।
夕食は軽く済ませた
साँझ हलुका मात्र खाएँ ।
一人さびしく夕食をとった
मैले एक्लै रातीको खाना खाँए ।
明日の夕食に是非来てくださいよ
भोलि बेलुकाको खानाको लागि आउनुस् न ।
*हैやलも可
難しいようなら夕食の取り決めはなくても大丈夫です
अप्ठेरो पर्नसक्ने हुँदा बेलुकीको भोजनको प्रबन्ध नमिलाउनु भएपनि हुन्छ ।