UNOES日ネ辞書日本語⇄ネパール語辞書

憂鬱

1. depression; melancholy; gloom; निराशा / नैराश्य ; निरुत्साह ; वितृष्णा ; विरक्ति ; वैराग्य ;

  • ひどい憂鬱感

    घोर निराशा (/ उदासी)

  • 憂鬱を晴らす

    निराशालाई हटाउनु (/ दूर गराउनु)

  • 無職状態のために最近彼らの間に憂鬱感が増大している

    बेरोजगार भएकाले उनीहरूमा अचेल निराशा (/ निरुत्साह / विरक्ति) बढेको छ ।

  • 体の調子が悪くて憂鬱だ

    कहिलेकाहीँ मेरो स्वास्थ्य बेठीक (/ अशुद्ध / खराब) हुँदा त्यसले मलाई धेरै खिन्न (/ दुःखि) पार्छ ।

連語
憂鬱になる
  • その知らせを聞いて憂鬱になった

    त्यो खबर सुनेर म निराश (/ निरुत्साहित) भएँ ।

  • 励ましを得なかったので彼らは仕事で憂鬱になった

    प्रोत्साहन नपाएकाले उनीहरू काममा हतोत्साहित (/ निरुत्साहित) भए ।

連語
憂鬱(そう)な
  • 憂鬱な顔

    घोसो ; अँध्यारो अनुहार

  • 憂うつな気持ちから脱したいと男性と交際し始めた

    निराशामा नडुब्न मैले एउटा केटासित मायाप्रीति गाँसें ।