UNOES日ネ辞書日本語⇄ネパール語辞書

融通

1. 〔順応すること〕 elasticity; लचकदारता ; लचिलोपन ; लच्किलोपन ; लोच ;

連語
融通の利く
  • 融通の利く先生もいる

    कोही शिक्षक / शिक्षिका त यहायता गर्न चाहन्छन् ।

  • 彼は融通の利かない男だ

    ऊ स्थितिअनुसार बदलन सक्दैन । ; ऊ नदोब्रिने मान्छे हो । ; उसको लचकदारता छैन ।

  • もう少し融通の利く規定にしよう

    नियम अलि लचकदार (/ लचिलो / परिवर्तनीय) बनाऔं न ।

  • この学校の規則は融通が利かない

    यो स्कूलको नियम साह्रो छ ।

  • 父は過度に厳格な人でも融通の利かない人でもありませんでした

    बुबा न कडा हुनुहुन्थ्यो न त रूखो ।

2. 〔金を貸すこと , やり繰りすること〕

  • 万円融通してくれないか

    के तिमी मलाई बिस हजार ऐन सापटी दिन सक्छौ

複合語