UNOES 日本語・ネパール語辞典用例つき・無料

譲り合う

〔互いに譲歩する〕 make mutual concessions; एकअर्कोको सम्झौता गर्नु ; एकअर्कासित मिलाउनु ;〔妥協する〕 compromise over~; ~ को सम्झौता गर्नु ;

  • 戸口で譲り合った

    उनीहरू ढोकामा तपाईं जानुस् भनी बाटो दिइरहे ।

  • 相互に譲り合って紛争は解決した

    एकआपसमा सम्झौता गरेर तिनीहरूको बहस समाधान भयो ।