UNOES日ネ辞書日本語⇄ネパール語辞書

譲る

1. 〔譲渡する〕 hand over; transfer; सुम्पनु ; प्रदान (/ बदल - बदल) गर्नु ; हस्तान्तर गर्नु ; अर्काको नाममा सार्नु ;

  • 彼は家を息子に渡した

    उसले आफ्नो घर छोरालाई सुम्प्यो ।

  • 彼は家を二つに分けて息子たちに譲った

    घरलाई दुई खण्ड (/ टुक्रा / भाग / अंश) पारी उनले छोराहरूलाई अंशबन्डा गरिदिए ।

2. 〔希望者に売る〕 sell; बेच्नु ; बिक्री गर्नु ;〔分けてやる〕 spare; दिनु ;

  • 彼はカメラを譲って欲しいと言った

    उसले कलाई मेरो क्यामेरा उसलाई बेच्न भन्यो ।

3. 〔人を先にする〕

  • 老婦人に席を譲りなさい

    तिम्रो सीट त्यो बूढीलाई देओ ।

  • どの車も救急車に道を譲った

    सबै गाडीले आम्ब्युलेन्सलाई बाटो दिए ।

4. 〔譲歩する / 認める〕 concede; yield to~; मान्नु ; स्वीकार गर्नु ; अधिकार दिनु ;〔屈する〕 yield to~; give in to~; ~ लाई बाटो दिनु ; झुक्नु ; पछि हट्नु ;

  • 双方自分の意見を固守して譲りたがらなかった

    दुवैले एकअर्कासामु झुक्नु चाहँदैननथे ।

  • 彼は一歩も譲ろうとはしないだろう

    ऊ आफ्नो विचार अलिकता पनि बदलँदैन होला ।

  • 彼は我が彼の土地を通れるよう譲ってくれた

    々उनले हामीलाई उसको जमिनबाट पार हुने अधिकार दिए ।

  • 彼は計算にかけてはだれにも譲らない

    अंकमा (/ अङ्कगणितमा) ऊ सबभन्दा राम्रो छ । ; अंकमा (/ अङ्कगणितमा) कसैले उसलाई जित्न सक्दैन ।

  • 彼らのしつこい要求に負けてとうとう譲ってしまった

    तिनीहरूको घरिघरिको (/ लगातारको) मागलाई मैले मानिलिएँ ।

  • 彼はその議論で一点以外は譲ろうとはしなかった

    उसले एउटा कुराबाहेक कुनै मान्न अस्वीकार गऱ्यो ।

5. 〔保留する〕 save; पछिको लागि राख्नु (/ साँच्नु) ;〔先へのばす〕 postpone; पछि सार्नु ; स्थगित गर्नु ;

  • この続きはまたの機会に譲ろう

    यसको बाँकी कुराको लागि त मौका खोजूँ ।