UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔座る場所 / 席〕 a seat; मेच ; सीट * ネ英; कुर्सी ; आसन ;

  • 動機の座

    उत्प्रेरणाको स्रोत ; लाक्षणिक हृदय

  • 全員が座についた

    सबै जना आ–आफ्नो मेचमा बसे ।

  • 座を外す 〔席を〕〔部屋から出る〕〔しりぞく〕

    आफ्नो सिट छोड्नु ;कोठा छोड्नु ; बाहिर जानु ;झिक्नु ; पछि हट्नु

2. 〔地位〕 a position; पद ; नोकरी ; कुर्सी ;

  • 権力の座につく 〔会社などで〕〔独裁者などが〕

    उच्च अख्तियारमा पुग्नु ;शक्तिमा पुग्नु

3. 〔大勢集まった場所〕

  • 彼女がいると座が白ける

    ऊ सँगै बस्दा बेमोज हुन्छ । ; ऊ अरूलाई मोज गर्न दिँदैन ।