UNOES 日本語・ネパール語辞典用例つき・無料

ざーっ

  • 袋から米がざーっと出た

    बोराबाट चामल बुर्र झर्‍यो ।

    *बुर्र は埃などの微小なものが大量に落ちる様子

  • お湯がざーっとこぼれた

    तातो पानी घत्त पोख्यो ।

  • 屋根から水がざーっと漏れた

    छानाबाट पानी ध्वार्र चुह्यो ।

  • 洪水で川がざーっと流れた

    बाढी आएर खोलो स्वाँ गर्‍यो ।

  • 波がざーっと押し寄せてきた

    छचल्किँदो पानी उर्लंदै हामीकहाँ आयो ।

  • 滝がざーっと落ちている

    छाँगो छ्वाङछ्वाङ (/ छङछङ) झर्दै छ ।

  • 水を地面にざーっと注ぎ出して水がめを空にした

    मैले पानी भुइँमा घतघत्याएर गाग्रो रित्याएँ ।