ざあざあ/ざーざー
1. 〔大量の雨 / 水 / 穀類の音〕 झमझम ; स्वाँ–स्वाँ ; करकर ; झरझर ; छचल्को * 水しぶきの;
ざあざあと水がこぼれる
पानी घ्वालघ्वाल पोख्नु
雨がざあざあ降っている
पानी झमझम (/ झरझर) पर्दैछ । ; मुसलधारे (/ घनघोर) पानी पर्दैछ ।
洪水で川がざあざあ流れた
बाढी आएर खोलो स्वाँ–स्वाँ गऱ्यो ।
川がざあざあ流れている
खोला छलछल (/ छत्ल्याङछुत्लुङ / कलकल) बग्दैछ ।
水瓶から水がざあざあ流れた
गाग्रीबाट पानी ध्वारध्वार चुह्यो ।
滝がざあざあ落ちている
छाँगो छ्वाङछ्वाङ (/ छङछङ) झर्दै (/ गर्दै) छ ।
袋から米がざあざあと出た は埃などの微小なものが大量に落ちる様子
बोराबाट चामल बुर्र झऱ्यो । *बुर्र
チウラがざあざあとこぼれた
चिउरा छ्यारछ्यार (/ छरछर / छ्वारछ्वार) पोखियो ।
2. 〔電気器具などの雑音〕
このラジオはざあざあ音がする
यो रेडियो ख्यालख्याल आवाज गर्छ ।