財産
1. property; (one's) possessions; a fortune; an estate; ( धन–)सम्पत्ति ; सम्पदा ; (जाय)जेथा ; चीजबीजहरू ; औकात (/ औगात) ; अंश ansha * 相続 , 自分の分け前; अपुताली * 主に第三者への贈与による;〔資産〕 assets; सम्पत्ति ; धन ;
全財産 字:「家と畑」;
घरखेत *घरगृहस्थी ; घरघराना
私有(公有)財産
निजी (सरकारी) सम्पत्ति
無形財産
अमूर्त सम्पत्ति
国有財産
सरकारी सम्पत्ति
財産総額
सम्पत्तिमूलय ; सम्पत्तिको मोल
先祖から継承した財産
पुर्ख्यौली (/ पुर्खादेखि सरेको) धनसम्पत्ति
一財産を作る
धेरै धन कमाउनु
人の財産の管理をする 主にトラスト経由で
सम्पत्तिधारण गर्नु *
財産を食いつぶす
धेरै धन उडाउनु (/ नष्ट गर्नु)
貴重な財産を守る
बहुमूल्य सम्पदाको सुरक्षा गर्नु
教育は生涯の財産だ
विद्या अक्षय धन हो ।
美しい自然は国の財産だ
सुन्दर प्राकृति राष्ट्रिय सम्पदा (/ संसाधन) हो ।
財産さえあればうまいものを食べれたのに ’
कान्छी नानी (/ धनसम्पत्ति / टान्नै पैसा) भए पो मीठो खान पाइन्थ्यो ।
財産は人の成功の尺度ではない
कति धन छ त्यसको आधारमा सफलता नाप्नु हुँदैन ।
彼は財産を浪費した
उसले आफ्नो सबै धन–सम्पत्ति उडायो (/ नष्ट ग्यो / स्वाहा ग्यो / स्वाहा पाऱ्यो) ।
彼の財産の一部は国に没収された
उसको केही अंशभाग सरकारले लग्यो (/ जफत ग्यो) ।
彼女は全財産を両手に家を出た
उनले आफूसँग भएका सबै झन्ट्याङझुन्टुङ (/ पोकापन्तरा / झिटिमिटी) बोकेर हिँडिन् ।