ざっくばらん
1. frankness; स्पष्टता ; खुलापन ;
ヨークシャー特有のざっくばらんさ
योर्कशायरका धक नमानी ठाडै बोल्ने बानी
連語
ざっくばらんな
ざっくばらんな会話
खुलस्त कुराकानी
彼はざっくばらんな人柄だ
उहाँ आफ्नो मनको कुरा लुकाउनुहुन्न ।