UNOES 日本語・ネパール語辞典用例つき・無料

残酷

brutality; cruelty; कठोरता ; क्रूरता ; निर्दयता ; निष्ठूरता ;

連語
残酷な
  • 残酷な性格

    क्रूर (/ निष्ठूर) स्वभाव

  • 残酷な偽り者

    निर्दयी फटाहा

  • 残酷な仕打ちをする(受ける)

    कठोर व्यवहार गर्नु (पाउनु / भोग्नु)

  • 彼らは残酷な暴君に立ち向かった

    तिनीहरूले क्रूर तानाशाहको विरोध गरे ।

  • 故意に人の感情をもてあそぶのは残酷なことだ

    जानाजानी अरूका भावनाहरूसित खेलवाड गर्नु भनेको एउटा क्रूर कुरा हो ।

連語
残酷に
  • 残酷に扱う

    ~सित कठोर (/ निष्ठुर) व्यवहार गर्नु