UNOES日ネ辞書日本語⇄ネパール語辞書

残念

1.

  • 残念だ!

    दुख भयो कति दुख

  • 君のことが残念で仕方ないよ

    तिम्रो कुराले मेरो मन रोयो (/ खिन्न भयो / विह्वल भयो) नि ।

  • 昨日はお会いできなくて残念でした

    हिजो भेट्न नपाउँदा मेरो चित्त (/ मन) दुख्यो ।

  • 残念ですが私は不同意です

    माफ गर्नुस्तर म तपाईंसित असहमत छु ।

  • 高価なものを用意したのにだれも食べなくて残念だった

    महँगो खाना तयार पारे तापनि नखाइदिएकोले मलाई दुख लाग्यो ।

連語
残念な
  • 残念な失敗

    खेदजनक (/ खेदलाग्दो) गल्ती

  • 残念な状態

    दुर्गति ; दुर्दशा ; दुरावस्था ; बेहाल ; विपत्ति ; पीडादायी स्थिति

  • それは非常に残念な経験だ

    त्यो एकदमै पछुताउँदो अनुभाव हो ।

  • 友に会えず残念な気持ちになった

    साथीसँग भेट गर्न नपाएकाले मलाई चुकचुकी भयो ।

連語
残念なことに・残念ながら
  • 残念なことにある人たちはその意味がはっきりと分からない

    दुःखको कुराकसै कसैले त्यसको अर्थलाई स्पष्टसित बुझ्दैनन् ।

  • 残念ながら運賃をかなり安く抑えているため登山鉄道路線は赤字経営だ

    दुःखको कुराएकदमै सस्तो भाडा निर्धारण गरिएकोले पर्वतीय रेलहरू घाटामा गइरहेका छन्‌ ।

連語
残念がる・残念に思う
  • 君のことを残念に思ったよ

    तिम्रो कुराले मेरो मन रोयो (/ खिन्न भयो / विह्वल भयो) नि ।

  • 後になって性急な決定をしたことを残念に思った

    पछि आफूले हतारमा निर्णय गरेकोमा तिनी असाध्यै पछुताइन्‌ ।

  • いい買物ができず残念がった

    राम्रो माल किन्न नपाएकोमा उनी चुकचुकाए (/ अपसोच भए) । ; राम्रो माल किन्न नपाएकोमा उनले चुकचुक (/ थकथक) गरे ।