-ざるを得ない
1. compel; ~ गर्न बाध्य हुनु ; ~ गर्न कर लाग्नु ; जागृत गर्नु ;
行かざるを得ないな 助動詞 は「~する必要になる」「~すべきだ」を意味し単純過去になると「その必要となった」を意味
म जानुपऱ्यो । *पर्नु
本当は行きたくなかったんだが行かざるを得なかったんだ ’
यद्यपि (/ हुन त) म जान चाहन्नथेँ तर बाध्य भएँ ।
これは取り組まざるを得ない問題だ
यो हामीले पन्छाउन (/ हटाउन) नसक्ने समस्या हो ।
考えざるを得ない質問をした
उहाँले सोच्न बाध्य पार्ने प्रश्नहरू सोध्नुभयो ।
こうした事態の逆転によって人生の目的を真剣に考えざるを得なくなりました
जीवनले यस्तो कोल्टो फेरेपछि जीवनको उद्देश्यबारे गम्भीरतासाथ सोच्न बाध्य भएँ ।
彼らは逃げざるを得なかった
तिनीहरू भाग्न बाध्य भए ।
自分の非を認めざるを得ないな
मलाई आफ्नो गल्ती स्वीकार्न करै लाग्यो ।
自分の過去を思い出すと自分が加わってきたのがこの種のものであることを認めざるを得ない
विगतमा मैले के गरें सो बिर्सेको छैनँ भनेयस्तो प्रकाको काममा मैले पनि पक्कै भाग लिएको थिएँ भनेर मानिलिन कर लाग्छ ।
彼女の美しさは賞賛せざるを得ないほどだ
ऊ यति सुन्दरी छे कि प्रशंसा नगरी हुँदैन ।
お金をなくしては外国旅行は断念せざるを得ない
पैसा हराएकोले विदेश घुम्न छोड्नुपर्ला ।
それはだれかに同情してもらわざるを得ない状況だ ’
अरू नै व्यक्तिलाई सहानुभूतिको स्रोत बनाउन बाध्य भएको स्थिति छ ।
武力によらざるを得なかった
हातहतियारमा भर पर्नुभन्दा अरू कुनै उपाय थिएन ।
どうしても離婚せざるを得なかった
म सम्बध बिच्छेद गर्न विवश (/ लाचार / बाध्य) भएँ । ; म सम्बन्ध बिच्छेद गर्न बाध्यतामा परेँ ।