UNOES 日本語・ネパール語辞典用例つき・無料

座礁/坐礁

1. 〔船舶がのりあげること〕 a shipwreck; जहाज दुर्घटना ; जहाजको नाश ;

  • 海図はどうすれば座礁せずに港に着けるかを示す

    मानचित्रले चट्‌टान तथा बारहरूमा कतै नठोकाइकन बन्दरगाहसम्म पुग्न मदत गर्छ ।

2. 〔頓挫 / 災難〕 a deadblock; आग्लो ; बाँधा ;

  • 交渉が座礁する

    वार्तामा आग्लो लाग्नु

  • そうした気持ちはいったん生じると,あなたを“座礁”させかねません

    तपाईंमा यी भावनाहरू एकचोटि जागिसकेपछि भने यसले गर्दा तपाईंको जहाज दुर्घटनाग्रस्त हुन सक्छ ।