雑誌
1. a magazine; a journal; पत्रिका ; पत्र–पत्रिका ;〔定期刊行物〕 a periodical; नियमित रूपले निस्कने पत्रिका ;
発行部数万部の雑誌
१० लाख वितरण गरिएको पत्रिका
雑誌の依頼
पत्रिकाको माग
雑誌の日
पत्रिका दिन
雑誌の内容
पत्रिकाको विषयसूची (/ भित्रबस्तु)
雑誌を配布する
पत्रिका वितरण गर्नु
この雑誌は月回定時発行される
यो पत्रिका मासिक रूपमा (/ हरेक महिना / महिना–महिनामा / महिनाको एक चोटि) प्रकाशित हुन्छ ।