雑草
1. weeds; झार ; काँढा ; सामा ; घाँस ; घाँसपात ;
小麦と雑草
गहूँ र सामा
生い茂る雑草
लहलहाउँदो सामाहरू
雑草を抜く 〔植え替えも含む〕
घाँस उठाउनु ; जिलाउनु ; झारपात उखेल्नु ;गोडमेल गर्नु
庭の雑草を刈り取る
बालीको झार (/ घाँस) बटुल्नु
花壇に雑草を生やしたままにする
बगैंचामा घाँसपात झ्यापझ्याप बढ्न दिनु
天日が雑草を焦がした
घामले घाँस खरायो ।
小麦は雑草にすっかり覆い隠されてしまった
गहुँलाई सामाले ढपक्क ढाकिदियो ।