雑音
1. 〔騒音〕 noise; आवाज ; कोलाहल ; हल्ला ;
雑音を立てる
हल्ला (/ हल्लाखल्ला) मच्चाउनु ; ठूलो आवाज गर्नु
壁が道路の雑音をさえぎった
भित्ताहरूले बाटाका हल्ला रोके ।
子供たちの雑音にうんざりした ’
केटाकेटीको हल्लाखल्लाले ऊ दिक्क (/ खिन्न / हैरान) भयो ।
2. 〔余計な意見〕 अरूको विचारधाणा ;
雑音に迷わされる
अर्काको लहरलहरमा लाग्नु