UNOES日ネ辞書日本語⇄ネパール語辞書

ざっと

1. 〔大略〕 roughly; approximately; अन्दाजी ; चानचुन (/ चानेचुने) ; झण्डै ; लगभग ; उँडोपुँडो ; करिब / करीब ;

  • ざっとキロ歩いた

    म प्रायः तीस किलो–मिटर हिँडे ।

  • ざっと見積ってもらった

    मोटामोटी अन्दाज निकाल्न लगाइदिएँ ।

  • あれからざっと年が過ぎた

    त्यस बेलादेखि लगभग ९० वर्ष बितिसक्यो ।

  • ざっとそんな男だ

    त्यस्तै (मान्छे) होला ।

  • これは時間にざっと~人に機会があることになる

    यसको अर्थ होएक घण्टाको औसत लगभग ६०–७० जनाको मौका हुन्छ ।

  • これは今からざっと二千年前に書かれた

    यो आजभन्दा करीब दुइ हजार वर्षअघि लेखिएको थियो ।

2. 〔手短に〕 briefly; छोटोकारीमा ;छोटोमोटो ;〔軽く〕 lightly; हल्काफुल्का ; उँडोपुँडो ; संक्षिप्तमा ; चुर्लुम्म ;

  • ざっと説明する

    मोटामोटी बताउनु

  • 本をざっと読む

    पुस्तक छिचोल्नु ; किताबमा एक झलक लाउनु (/ हेर्नु)

  • 家をざっと建ててしまおう ’

    घर फटाफट बनाऔं ।

  • 彼女は手紙にざっと目を通した

    उसले चिठीमा आँखा दौडाई ।