騒騒
1. 〔騒がしく落ち着きのない様子〕 कङ्ल्याङ्कुङ्लुङ् ; कल्याङकुलुङ ; कल्याङमल्याङ ; स्याउँस्याउँ ;
2. 〔木の葉や水が揺れる様子〕 सरसर ; सुसाइ * 川や風の; सुसाएको आवाज ;
風で木の葉がざわざわと揺れた
हावाले रूख पत्ति सरसरायो ।
湖面が急にざわざわと波立った
अचानक तालको सतहमा सुसायो ।
3. 〔ささやき / ざわめき〕 buzz-buzz; किचकिच ; भुनभुन ;〔虫などが〕 स्याउँस्याउँ ; स्याउँस्याउँती ;