絶頂
1. 〔頂上〕 the top; the summit; चुली ; चरमचुली ; चरमबिन्दु ; चरमसीमा ; शिखर ; बज्रपात ; सान ;
彼はエベレストの絶頂を極めた
उहाँ सगरमाथाको चुचुरो (/ शिखर) चढ्न सक्नुभयो ।
2. 〔物事の最高の時〕 the peak; the height; चुली ; चरमोत्कर्ष * 最高潮;〔頂点〕 the peak; चरमचुली ; चरमबिन्दु ; चरमसीमा ; शिखर ; बज्रपात ; सान ;〔若さの〕 नौजवान naujawaan ;
絶頂に達する
शिखरमा (/ चरम सीमामा) पुग्नु
彼は人気絶頂だ
ऊ लोकप्रियताको शिखरमा चढ्दैछ ।
彼は権威の絶頂時に気が狂った
उनी शक्तिको चरमचुलीमा पुगेपछि बहुलाए ।
西暦世紀ローマは権勢の絶頂にあった
सायुप्रथाम शताब्दीमा रोम आफ्नो शक्तिको चुलीमा पुगेको थियो ।
勝利の絶頂にあった歳の時に彼は死んだ
आफ्नो विजय अभियानको चरमबिन्दुमा पुगेको बेला ३२ वर्षको उमेरमा तिनी मरे ।