UNOES日ネ辞書日本語⇄ネパール語辞書

是非

1. 〔善し悪し〕 right and (/ or) wrong; असल र खराब ;

  • 当時まだ是非もわきまえぬ幼児だった

    त्यति नै बेला म त बच्चै थिएँ जसले के असल वा के खराब भनेर छुट्याउनै सक्दैनथ्यो ।

2. 〔必ず〕 by all means; अवश्य ; जसरी भए पनि ;

  • 是非ともそこに居たいと思った

    मैले त्यहाँ बस्ने तिर्सना गरेँ ।

  • 是非ともお立ち寄りください

    जसरी भए पनि आउनुस् न ।

  • 「夕方来ますか」「是非とも来ますよ」

    “” “” “भरे तपाईं आउनुहुन्छ ” “अवश्य (/ निश्चय / पक्का)आउँछु ।”

  • これは是非読みたい本です

    जे भए पनि (/ जस्तोसुकै मूल्य चुकाएर भए पनि) यो किताब म पढ्न चाहन्छु ।