贅沢
1. 〔豪華〕 a luxury; विलास ; सुखसयल ; सुख र सुबिस्ता ; खुसियाली ;
彼らは贅沢に流れがちだ
तिनीहरू सुखसयलतिर (/ खुसियालीतिर) लागिहाल्छन् ।
連語
贅沢な
楽しく贅沢な生活
आराम र सुखसयलको जिन्दगी (/ जीवन)
昼間の贅沢な生活
दिनदहाडै विलासितमा डुब्ने जीवन
今日は贅沢な食事をした
मैले किम्ती खाना खाएँ ।
2. 〔浪費〕 an extravagance; अपव्यय ; असंयम ; मोजमजा ; मोजमस्ती ;
連語
贅沢な
贅沢な人
खर्चालु (/ खर्चिलो / चाहिँदोभन्दा बढी खर्च गर्ने) मान्छे
こういう際だからあまり贅沢にするのはよくない
यस्तै समय भएकोले तिमी ज्यादा खर्च गर्नहुँदैन ।
3. 〔過度の〕
君はあれこれ贅沢を言う
तिमीले अत्यधिक (/ बेहद) माग गर्छौ ।