UNOES 日本語・ネパール語辞典用例つき・無料

全-

total; all; whole; सर्व ~ ; ~ व्यापी ; सारा ~ ; सम्पूर्ण ~ ; कुल kul ; पूरा ;

  • 全世界

    सारा संसार

  • 全人口の

    कुल जनसंख्याको

  • 全宇宙の

    सारा ब्रह्माण्डमा

  • 全民衆

    सर्वसाधारण

  • 全方向に

    चौतर्फ ; चारैतिर ; चौरास ; आसपास ; कुनाकुनासम्म

  • 全時間を捧げる

    पूर्ण समय चढाउनु

  • 全時間奉仕に入る

    पूर्ण–समय सेवामा प्रवेश गर्नु

  • 彼の全財産は合わせて50万ルピア分ある

    उसको भएभरको (/ सम्पूर्ण / भएभर जम्मा गर्दाको / कट्थाककुटुक) जेथा पाँच लाखको रहेछ ।

  • 人間は全宇宙で最も複雑な被造物だ

    मानव चाहिं सारा ब्रह्माण्डको सबभन्दा जटिल प्राणी हो ।

  • ネパールの全農地の約17パーセントが現在のタライ地域にある

    नेपालको पूरा क्षेत्रफलको करीब १७ प्रतिशत जमीन तराई क्षेत्रमा पर्छ ।

  • この地帯はネパール全面積の15%にあたる

    यो क्षेत्र नेपालको कूल जमीनको १५ प्रतिशत छ ।

  • 単一の政府が全人類を治めるならどうなるだろう

    सम्पूर्ण मानिसजातिमाथि एउटै सरकार हुँदा कस्तो अवस्था होला?