前後
1. 〔前と後ろ〕 the front and the rear; अघि–पछि ;
前後をよく見なさい
आफ्नो वरपर (/ वरिपरि / यताउति) राम्ररी हेर ।
帽子を前後にかぶっている
उसले टोपी उल्टो लाएछ ।
フロスを前後に動かしながら歯の間に入れてください
दुई औंलाले धागोलाई भित्रबाहिर तान्दै दुई दाँतको बीचमा बिस्तारै धागो छिराउनुहोस् ।
上の石を下の石の上で前後に動かし個の石の間で穀粒をすりつぶします
तपाईं माथिपट्टिको ढुङ्गा अगाडिपछाडि गरी चलाउनुहुन्छ र अन्नलाई दुई ढुङ्गाको बीचमा धूलो बनाउनुहुन्छ ।
ヨーロッパの眼鏡職人たちは枚のレンズを前後に組み合わせることで望遠鏡や顕微鏡を発明した
युरोपेली आविष्कारकहरूले एउटा लेन्सको अगाडि अर्को लेन्स राख्दै माइक्रोस्कोप र टेलिस्कोपको आविष्कार गरे ।
2. 〔時間の後先〕 अघि–पछि ;
集会の前後に
सभाअघि अनि (/ वा) पछि ; सभा सुरु हुनुअघि र सभा सकिएपछि
その前後に何が起きるかを説明する
त्यसभन्दा अघि र पछि के हुने छ भनी व्याख्या गर्नु
その事件の前後のことを思い出してください
त्यस घटनाको अघि र पछि के भयो राम्ररी याद गर्नुस् त ।
その意味を解くためにその前後の出来事を調査しなければならない
त्यसको अर्थ बुझ्न यसका सेरोफेरोमा केकस्ता घटनाहरू भएहामीले हेर्नुपर्छ ।
記録によるとこの出来事の前後にその増加が続いた
त्यो घटना घट्नुअघि र पछि पनि त्यो वृद्धि भइरह्यो भनी विवरणहरूले देखाउँछन्।
3. 〔物事の脈絡 / 道理〕 तल–माथि ;
前後不覚で死に向かう若者たち
चालै नपाई मृत्युतर्फ लम्किरहेका युवाहरू
そこにある彼の言葉の前後の章で
त्यहाँ उनका शब्दहरूको अघिपछिका अध्यायहरूमा
節の意味もしくは前後関係を明らかにする
पदका अर्थ र प्रसंगलाई स्पष्ट पार्नु
そのことは前後の文脈からも理解できる
त्यही प्रसङ्ग विचार गर्दा यो कुरा अझ स्पष्टसित बुझ्न सकिन्छ ।
前後のわきまえもなく高い買い物をした
मैले केही विचारै नगरि महंगो सामान किने ।
彼女の話は前後しているようだ
उसको कुरा तल–माथि भएको छ ।
4. 〔 … ぐらい〕 पुगनपुग pugnapug ; चानचुन / चानेचुने ; झन्डै ; लगभग ; उँडोपुँडो ; करिब / करीब ;
彼は千ルピア前後を持っている
उसँग लगभग (/ पुग न पुग) ५ हजार रुपियाँ छ ।
彼は時前後にやって来た
ऊ ९ बजेनिर आयो ।
歳前後の男がたずねて来た
लगभग (/ करिब) ४५ वर्षको लोग्ने आयो । ; ४५ वर्ष वरिपरिको लोग्ने आयो ।
我はトレーラーハウスから前後の区域をカバーした
々㌔हामीले लगभग २० किलोमिटर भित्रका इलाकाहरू ढाक्यौं ।