全員
1. 〔すべての人〕 all the members; सबैजना * 続く文章は複数 / 単数扱い両方可能; सम्पूर्ण ~*複数扱い;
全員一致で
सर्वसम्मती भई; एकमत भई ; एकरूपमा ; एउटै राय भएर
私も含めて全員
हामी सबैम लगायत (/ समेत)
教師と生徒全員
सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरू
全員で責任を分担できる
सबैले मिलेर कामको बोझ उठाउन सक्छन् ।
彼は知っている全員の名を挙げた
उसले चिनेजति सबैको नाम भन्यो ।
直ぐに家族全員で引っ越した
चाँडै सम्पूर्ण (/ सिंगै) परिवार बसाइँ सरे ।
2. 〔それぞれ / 各 々 〕 each one; हरेक ~*単数扱い;
それぞれの家の全員
आफ्नो–आफ्नो घरमा हुने हरेक
委員の全員は顔見知りだ
समीतीका सबैलाई म चिन्छु । ; समितिका सबै सदस्यहरूलाई चिन्छु ।
喜びを全員が経験した
आनन्द हरेकले अनुभव गऱ्यो । ; आनन्द सबैले अनुभव गरे ।
外にいる人は全員死んだ
बाहिर हुने जति सबै मरे ।