前述
1.
連語
前述の
前述の理由により
ऐजन (/ उक्त / पहिला उल्लेख भएअनुसारको) कारणले गर्दा
前述のように
माथि उल्लेख भएअनुसार ; अघिल्लो लेखमा उल्लेख गरिएभैं
前述の論拠
माथि भनिएको (/ गरिएको) चर्च (/ तर्क)
前述の件は調査されています
उपरोक्त (/ उपर्युक्त / पूर्वोक्त) सम्बन्धमा अनुसन्धान भइरहेको छ ।