全壊/全潰
1. a complete destruction; सर्वनाश ; तहसनहस ; भुसुक्क पतन ;
町とその寺院は全壊した
सहर र यसको मन्दिरको सर्वनाश (/ सम्पूर्ण विनाश) भयो ।
水が引くと進路にあった家屋や他の建物の三分の一が全壊していた
छाल फर्केपछि त्यस इलाकाका एक तिहाइ घर र अन्य भवनहरू तहसनहस भएका थिए ।
街は翌朝までには暴風で全壊した
भोलिपल्ट बिहानसम्ममा त सहर तहसनहस (/ विनाश / ध्वस्त) भइसकेको थियो ।