前回
1. the) last time; अघिल्लो (/ अगिल्लो) चोटि (/ पल्ट) ; अस्ति ;
前前回の会合
दुई पटक अघिको सभा ; अन्तिम दोस्रो सभा
前回残した質問
अघिल्लो पटक छोडेको प्रश्न
あの国を前回訪問してからもう十年経つ
त्यस देशमा पछिल्लो चोटि म गएको अब दस वर्ष बितिसक्यो ।
前回は違ったやり方をしました
अघिल्लो पटकमा मैले गलत तरिकामा काम गरेको थिएँ ।
前回私たちは~について討議しました
अस्ति हामीले भनेर छलफल गरेका थियौं ।
連語
前回の
前回の旅行
अघिल्लो भ्रमण
このシリーズの前回の記事
यस शृङ्खलाको अघिल्लो लेख
彼らは前回(最初)の訪問の詳細について話し合った
उनीहरूले पहिलो भेटको एक–एक कुरा विचार गरे ।