UNOES 日本語・ネパール語辞典用例つき・無料

善良

goodness; भलाइ ; भलो हुने काम ;

連語
善良な
  • 善良な市民

    भलो (/ असल) जनता

  • 父親に劣らず善良な人だ

    भलाइको सन्दर्भमा उहाँको बुबामा भन्दा उहाँमा कुनै कमी छैन ।

  • あなた方のような善良な人々の集団に今まで会ったことがない

    हामीले तपाईंहरूजस्तो उदार मानिसहरूको समूहलाई चिन्ने मौका यसअघि कहिल्यै पाएका थिएनौं ।