UNOES 日本語・ネパール語辞典用例つき・無料

全盛期・全盛時代

a heyday; a golden age; चरम समृद्धि ; सफलताको समय ;

  • 全盛期のニネベは,世界最大の都市だったかもしれない

    निनवे शक्तिमा भएको बेला सायद त्यो संसारकै ठूलो सहर कहलिएको थियो ।

  • その全盛期に,アテネは古代世界の文化の中心地となった

    शक्तिको चुचुरोमा पुग्दा एथेन्स प्राचीन संसारको सांस्कृतिक केन्द्र बन्यो ।