UNOES 日本語・ネパール語辞典用例つき・無料

前進

an advance; वृद्धि ; विकास ; ऊर्ध्यगमन ; अगाडि बढ्ने (/ सर्ने) काम ;

  • 前進と後退

    आरोह-अवरोह ; उन्नति-अवनति ; उत्थान-पतन

  • 活動の前進

    कार्यको वृद्धि (/ विकास / ऊर्ध्यगमन)

連語
前進する
  • 絶えず前進する

    निरन्तर अघि बढिरहनु

  • 一致に向かって前進する

    एकतातर्फ अघि बढ्नु

  • 目的をもって前進する

    उद्देश्यसहित अघि बढ्नु

  • 彼の号令で全員が前進した

    उनको आदेशमा उनीहरूसबै अघि बढे ।

  • 前進することも後退することもできない

    हामी अघि बढ्न पनि सक्दैनौं, पछि हट्न पनि सक्दैनौं ।

連語
前進的な
  • 前進的な考え

    गतिशील (/ उन्नतिशील / अग्रगामी) विचार