全体
1. 〔物事のぜんぶ〕 the whole; the entirety; बिलकुलै ; कुल ; सम्पूर्ण कुरा ;
体全体
सारा (/ सम्पूर्ण) शरीर
この本全体に
यस पुस्तकभरि
宇宙全体に
सारा ब्रह्माण्डभरि
世全体に差し伸べられている希望
पूरै (/ सारा) संसारको लागि खुला गरिएको आशा
国民全体が女王支持である
सम्पूर्ण देश रानीको पक्षमा छ ।
彼は国全体で有名だ
ऊ देशभरमा प्रसिद्ध छ ।
国全体に恐れが広がった
सम्पूर्ण देशमा डर व्याप्त भयो ।
彼は市場全体を巡った
ऊ बजारभरि (/ बजारको सबै वारपार / बजारको एक छेउदेखि अर्को छेउसम्म) डुल्यो ।
彼らは大切な音信を携えて島全体を回った
तिनीहरूले आफूसित भएको महत्त्वपूर्ण सन्देश पूरै टापुमा सुनाए (/ ल्याए) ।
この話はその地方全体に広まった
त्यस इलाकाको चारैतिर यस विषयमा चर्चा चल्यो ।
山全体が煙に包まれた
पर्वत बिलकुलै धुवैं धुवाँले भरियो ।
一歩後退して見れば全体がよく見える
एक पाइलो टाढाबाटै हेरियो भने सबै परिस्थिति राम्ररी देखिनेछ ।
人口全体の割
कुल जनसंख्याको ७०
全体的に見ると
समष्टिगत रूपमा हेर्दा
2. 〔いったい / そもそも〕 सर्वप्रथम ; सबभन्दा सुरुमा ;
一体全体