UNOES 日本語・ネパール語辞典用例つき・無料

前途

1. 〔将来〕 a future; भविष्य ;〔見通し〕 prospects; ( भविष्यको) आशा (/ प्रत्याशा) ; (भविष्यमा हुने) सम्भावना ;

  • 前途への期待

    भावी प्रत्याशा

  • 君たちの前途は洋々たるものだ

    तिम्रो अगाडि उज्यालो

  • 前途に何があるのか

    भविष्यमा के हुन्छ?

  • 内閣の前途に早くも暗雲が垂れ込めた

    मन्त्रीपरिषद् को भविष्यमा चाँडै कालो बादल लागिसक्यो ।

  • 私たちの前途にすばらしい希望がある

    सुन्दर आशा हाम्रै अघि छ ।

  • 彼の前途には大きな困難が横たわっていた

    एउटा ठूलो समस्याले उसलाई कुरिरहेको थियो । ; उसको अगाडि ठूलो समस्या थियो ।

2. 〔これから先の旅程〕