UNOES 日本語・ネパール語辞典用例つき・無料

全然~ない

पक्कै पनि (/ पटक्कै / कदापि) +否定形;

  • これ全然役立たないよ

    यससित कामै छैन ।

  • その時はそれについて全然意識していなかった

    त्यस कुराको त्यसबेला मलाई पटक्कै होश थिएन ।

  • 客はそのことが全然分からなかった

    पाहुनाहरूले यसमा केही बुझ्न सकेनन् ।