絶望
1. despair; निराशा ; आशा हराएको अवस्था ; आशाको अभाव ;
絶望のどん底
अत्यन्तै हताश भएको अवस्था
絶望に打ちひしがれた難民
विचलित शरणार्थीहरू
絶望の淵に陥った
म आशाहीन अन्धकारमा भासिएँ ।
連語
絶望的
絶望的になる
निराश (/ हतास / निस्तेज) हुनु ; आशा मेटाउनु ; निराशातर्फ धकेल्नु
すべては絶望的だ
सबै आशातीत भए ।
連語
絶望する
絶望している人
सातो उडेको मानिस