UNOES日ネ辞書日本語⇄ネパール語辞書

絶滅

1. 〔無くなること〕 extinction; लोप ; (वि)नाश ; खतम khatam ;〔無くすこと〕 extermination; annihilation; सर्वनाश ; विलय vilaye ; विलयन vilayan ;

  • これは絶滅寸前だ

    यो त लोप (/ नाश) हुन लागिरहेछ ।

  • 彼の王統は絶滅の危機にさらされていた

    उनको त्यो शाही वंश अन्त हुन सक्ने खतरा थियो

連語
絶滅する
  • 恐竜は大昔に絶滅した

    प्राचीन समयमै डाइनसः नोमेट (/ विनाश / सखाप) भयो ।

  • 一民族が絶滅した

    एक जातको (/ कुलको) खतम (/ पतन) भयो । ; एक जातको नामोनिसान नै मेटियो । ; एक जात अवशेष पनि बाँकी रहेन ।

  • この種は年前に絶滅した

    यस जात पाँच हजार वर्षअघि नाश (/ उन्मूलन) भयो । ; पाँच हजार वर्षअघि नै यस जातको नामोनिसान हरायो ।

  • その国は紀元前に絶滅した

    त्यो राष्ट्र इसा पूर्वमै पतन (/ विनाश / खतम) भयो ।