絶対
1. 〔唯一まこと〕 absoluteness; पूर्णता ;
神は絶対である
परमेश्वर पूर्ण छन् (/ हुनुहुन्छ) ।
絶対的真理
सार्वभौम (/ शाश्वत / विश्वजनीन) सत्य ; ध्रुवसत्य
絶対的な権力
सार्वभौमिकता
太陽が東から昇ることは絶対的真理だ
सूर्य पूर्वबाट उदाउँछन्, यो कुरा निर्विवाद (/ सर्वमान्य) छ ।
2. 〔他の選択の余地がないこと〕
それは絶対条件だ
त्यो चाहिँ नगरी हुँदैन ।
医者は絶対安静を命じた
डाक्टरले पूर्ण आराम लिनु भनेर आदेश दिए ।
それは絶対本当だ
त्यो निश्चय (/ अवश्य) नै साँचो हो ।
この申し出を聞いて彼は絶対興奮したに違いない
तिनी यो प्रस्ताव सुनेर पक्कै (/ अवश्य नै) दंग परे होलान् ।
絶対にあり得ない事柄
काकदन्त *字:「からすの歯」; गगनवाटिका *字:「天空の城」; अकासको फल *字:「空の果物」
絶対に不可欠なもの
साप्ताहिक आवश्यकताहरू ; निचोर / निचोड
衣食住は絶対に必要なものだ
गाँस, बास र कपास अपरिहार्य (/ अत्याज्य) वस्तु हुन् ।
お金は絶対にお返しします
म पैसा पक्कै (/ पक्कासँग / निश्चय नै / अवश्य) फर्काउँछु ।
その案には絶対反対です
म त्यो योजना विरुद्ध मरेको छु ।
走では彼が絶対に勝つ
दुई सय मीटर दौड उसले निश्चय नै जित्छ ।
私の計画を成功させるには君の支持が絶対に必要だ
मेरो योजनाको सफलताको निमित्त तिम्रो समर्थन अत्यावश्यक छ ।
彼女は当時を振り返って,「私たちの結婚を救える術など絶対にないと思っていました」と語っている
त्यो समय सम्झंदै उनी भन्छिन् “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्तैन भनी म निश्चित थिएँ ।”
絶対に容認できないことを子供がしたがるなら,責任感ある親は「ノー」と言うべきだ
तपाईंको छोरा/छोरीले कुनै पूर्णतः अस्वीकार्य काम गर्न चाहेमा, जिम्मेवार आमाबाबुको हैसियतमा तपाईंले …हुँदैन’ भन्न सक्नुपर्छ ।
3. 〔(否定を伴って)決して〕
そんなことは絶対に言っていない
त्यस्तो कुरा मैले कहिल्यै गरेछैनँ ।