-ぞ
うるさいぞ!
नकरा! ; शान्त गर्! ; चुप लागि बस्!
一日中かかってもこれは終わらせるぞ
मलाई दिनभरि लागे तापनि म यो सिद्धयाउनेछु ।
これで皆をあっと言わせるぞ
यसले सबैलाई हेरेको हे्ये पार्नेछ!
僕はそんな人間じゃないぞ
म त्यस्तो होइन, बुझिस् ।
各土曜,または日曜は仕事に来なければならないぞ
हरेक हप्ता शुक्रबार, नभए शनिबार चाहिं तिमी काममा आउनै पर्छ ।