UNOES日ネ辞書日本語⇄ネパール語辞書

-沿い

1.

  • 湖沿いの遊歩道

    तालको छेउछेउमा (/ चारैतिर) भएको हिँड्ने बाटो

  • 道沿いに行くと川に出ます

    बाटोसँगसँगै जानुभयो भने नदी भेट्टाउनुहुन्छ । ; बाटो पछ्याउँदै जानुभयो भने नदी भेट्नुहुन्छ ।

  • 川の向こう沿いにチャウタラがある

    नदीको पारमा (/ पारिको किनारमा) चौतारो छ ।

  • 道の向こう沿いにたくさん家がある

    सडकको पारमा (/ उताको पाटोमा) घरहरू छन् ।

  • 盆地や川沿いに人口が集中している

    उपत्यकाहरू र नदीका छेउछाउमा बस्तीहरू छन् ।

  • 船はずっと岸沿いに進んだ

    जहाज किनारै किनार भएर अगाडि बढ्यो ।