UNOES日ネ辞書日本語⇄ネパール語辞書

属する

1. 〔種類 / 区分に入る〕 belong to~; ~ को जति (/ वर्ग) हुनु ;

2. 〔所属する〕 belong to~; आबद्ध हुनु ; निहित हुनु ; रहनु ; विद्यमान हुनु ; ~ को हुनु ; ~ को सदस्य हुनु ;

  • 他の人に属するもの

    अन्यत्री सामान ; अर्काको सामान

  • 組織に属する

    संगठनसित आबद्ध हुनु

  • 私はどの政党にも属する気はない

    म कुनै पाटीमा पनि संलग्न हुन चाहँदिनँ । ; म कुनै पाटीमा पनि असंलग्न हुन चाहन्छु ।

  • 全ての権威は大統領に属している

    राष्ट्रपतिमा सम्पूर्ण अधिकार रहन्छ ।

  • 私はそのクラブに属する者だ

    म त्यो क्लवको सदस्य हुँ ।

  • 彼はその町の者だ 字:「彼はその町に属する住民だ」

    उनी त्यहि सहरको वासीन्दा हुन् । *

  • 全協会に属する会員様への訓練が主宰されることについての重要なお知らせ

    सम्पूर्ण संघमा आबद्ध सदस्य ज्युहरूलाई तालिम सन्चालन हुनेबारे जरुरी सुचना ।

  • ネパールサッカー協会に属する県協会の数はに達している

    नेपाल फुटबल संघमा आबद्ध जिल्ला संघको संख्या ४२ पुगेको छ ।